काठमाडौं । झापा गोल्डकपको सेमिफाईनलमा आज थ्रीस्टार क्लब र आयोजक झापा ११ बीच प्रतिस्पर्धा हुँदैछ ।

दिउँसो हुने खेलमा दुवै टोलिले परिणाम आफ्नो पक्षमा आउने दाबी गरेका छन् । मोफसलका प्रतियोगिताहरु राम्रो प्रदर्शन गरेको थ्रीस्टार बलियो दाबेदार हो ।

झापा ११ पनि मोफसलका प्रतियोगितामा बलियो मानिन्छ । यस्तै आजै तिलोत्तमा गोल्डकपमा कास्की ११ र फ्रण्ड्स क्लब बीच प्रतिस्पर्धा हुँदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया