प्रधानन्यायधीश गोपाल पराजुली र सर्वोच्चका वरिष्ठतम्सहित केही न्यायाधीशको आन्तरिक विवाद सतहमा आएको छ । एकपछि अर्को विवादमा परेको भन्दै प्रधानन्यायाधीश पराजुलीलाई विदामा बस्न सुझाईरहनुभएको न्यायाधीशहरु मंगलबार इजलासमै बस्नुभएन ।

न्यायाधी दुई समुहमा विभाजन भएपछि चारवटा इजलास प्रभावित भएका छन् । त्यसले गर्दा मुद्धाका पक्षहरु मार्कामा पर्नुका साथै इजालासमा तोकिएको पेसी प्रभावित भएका छन् ।आजको गोरखापत्र  दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया