काठमाडौं । चलचित्र नाइ नभन्नु ल को पाँचौं सिक्वेल फिल्ममा प्रियंका कार्की स्वस्तिमा खड्काको आमाको भूमिकामा रहेका छन् । यी दुई समकक्षी नायीकाहरु आमा र छोरीको भूमिकामा देखिँदै गर्दा कस्तो चलचित्र बनेको होला भन्ने जिज्ञासा दर्शकहरुमा जागेको छ ।

स्वस्तिमा यस चलचित्रको लागि नयाँ हुन् । प्रियंकाले भने यस अघिको सिक्वेलमा प्रियंका पनि थिए ।

प्रेम कथामा आधारित चलचित्रमा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन रहनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया