बलिउडकर्मीहरुको बिवाहको खबरले मिडियाहरु तताईरहेको छ हाल युवा पुस्तामाझ लोकप्रिय बनेका नायक बरुण धवनले जसले बलिउडमा हरेक अहिलेसम्म हिट फिल्महरु नै दिएका छन् । आफनो करियरमा कुनै बिवादमा नफसेका बरुण प्रेमको कारण पनि खुबै चर्चामा आउँने गर्छन पछिल्लो समय भने बिवाहको कारण चर्चाका कारण भनेका छन् ।

उनि नताशा दलालसंगको प्रेम सम्बन्धको कारण उनी बेलाबेला मिडियामा खुबै चर्चामा आउँने गर्छन् । केही दिन यता बलिउडमा बरुणको बिवाहको खबरले स्थान पाईरहेको छ । ‘अक्टोबर’ मा पनि सालिन प्रेमीकोरुपमा देखिएका बरुणले नताशासंग यो बर्षभित्र बिवाह गर्ने सोच बनाएको बताईएको छ ।

भर्खरै उनि पारिश्रमिक का कारण पनि चर्चामा आएका थिए उनि बलिउडको सर्वाधिक पारिश्रमिक लिने नायक मध्ये पर्छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया