काठमाडौं । काठमाडौंं जिल्ला बुद्धिचाल संघका पुर्व अध्यक्ष तथा चेस ओलम्पियाड खेलाडी प्रचण्ड मालाकारको निधन भएको छ ।

उनको मंगलबार राति १ बजे हृदयाघातका कारण निधन भएको हो । उनी राति १ बजे आफै ट्वाइलेट गएर आएपछि ट्याक्सीसमेत बोलाएको र त्यसपछि भने उनी मुर्छित भएको पारिवारिक स्रोतले बताएको छ ।

मालाकारको बुधबार मध्यान्ह (१२ः३० बजे) पशुपति आर्यघाटमा विद्युतीय गृहमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको पूर्व नेपाल च्याम्पियन मनिष हमालले जनाएका छन् ।

मोडल सारिका बस्ने भईन क्रियापुत्री गायक पुस्कल शर्माको मृत्युमा,फेरी घट्यो भयानक घटना (हेर्नुहोस)

मन्दिर म्युजिकको प्रस्तुुतिमा गायक पुष्कल शर्माको मार्मिक लोक गीत “आमालाई अन्तिम चिठी” बजारमा आएको छ । जिवन भोगाईका क्रममा बाध्यताले अर्काको देशमा पसिना चुहाउनको लागी हिनेको छोरोलाई विरानो भुमिमा कालको साक्षि बनाएर गोली ले मृत्युदण्ड दिएको अवस्थालाई चित्रण गरिएको छ ।

आफनी प्राण प्यारी आमाको अनुहारमा खुशी र परिवारमा सुख दिनको लागी घर परिवारका सदस्य छाई जन्मभुमिमा छोडेर हिडेको छोरो विना कसुर गोलीको शिकारमा पर्दा हुने पिडालाई गीतमा पोखिएको छ । छोराले आमालाई अन्तिम इच्छा छोराले पत्रमा लेखेपछि उनकी आमा वियोगको पिडामा रहेकी छन । आफुलाई जस्तो सुकै दुख भएपनि सन्तानको खुशीको लागी सधर्ष गरेको आमालाई आफनो मृत्यु पुर्व उनले सम्झाउदै अन्तिम पत्र लेखेका छन ।

गायक पुष्कल शर्माको शब्द तथा लय सिर्जनामा जिवनको बास्तविक भावहरुलाई जिवन्तता दिइएको छ । “आमालाई अन्तिम चिठी”गीतको निर्देशन गायक स्यमले गरेका छन भने सम्पादन दिपक विष्टले गरेका छन । भिडियोमा पुष्कल शर्मा , सारिका केसी र अस्मी भटटको अभिनय देख्न सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया