गृहपृष्ठ समाचार

समाचार

च्याउजस्तै उम्रेका अनलाईनलाई व्यवस्थित बनाउन नयाँ निर्देशिका ल्याउँछौं : मन्त्री तामाङ…

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले केही दिनभित्रै अनलाईन मिडियाहरुलाई व्यवस्थित र मर्यादित बनाउनको लागि सरकारले छिट्टै नयाँ निर्देशिका ल्याउने...

को हुन् सुन तस्करीका मुख्य नाइके ‘गोरे’की प्रेमिका रक्षा भण्डारी ???

काठमाडौं । विमानस्थलबाट गायब भएको साढे ३३ किलो सुनका मुख्य तस्कर चुडामणि उप्रेती ‘गोरे’की प्रेमिका रक्षा भण्डारीको बैंक खाता गृह मन्त्रालयको छानविन समितिले सिज गरेको...

नेपाल–डब्लुएचओ सहकार्यको ५ वर्षे रणनीति सार्वजनिक, प्राथमिकतामा मुख्य चार क्षेत्र…

काठमाडौं । नेपाल सरकार र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बीच आगामी ५ वर्षको सहकार्य सम्बन्धी रणनीति सार्वजनिक भएको छ। बुधबार राजधानीमा आयोजित कार्यक्रममा सन् २०१८ देखि २०२२ सम्मको...

अस्पताल पुगेर प्रचण्डले भेटे डा उपेन्द्र देवकोटालाई…

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन्। डा देवकोटालाई भेट्न अस्पताल...

नेपालमा पहिलोपटक राष्ट्रिय क्षयरोग प्रिभिलेन्स सर्वेक्षण सुरु, ७८ हजार क्षयरोगीको विवरण तयार पारिने…

चितवन । राष्ट्रिय क्षयरोग प्रिभिलेन्स सर्वेक्षण नेपालमै पहिलो पटक चितवनबाट सुरु भएको छ। चितवनको शरदपुरमा मंगलबार आयोजित कार्यक्रममा भरतपुर महानगरपालिका ९ का ७८ वर्षीय रुद्रनाथ कोइरालालाई...

नेपाल स्वयंसेवी रक्तदाता समाजको महाधिवेशन सम्पन्न, १३ सदस्यीय कार्यसमिति चयन…

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनबाट १३ सदस्यीय कार्यमिति सर्वसम्मत चयन भएको छ। महाधिवेशनले आगामी ५ वर्षका लागि शतक रक्त...

सुत्केरीको मृत्युपछि आफन्तले गरे अस्पताल तोडफोड…

प्युठान । जिल्ला अस्पताल प्यूठानमा सुत्केरी हुन आएकी एकजना सुत्केरी महिलाको गएराति मृत्यु भएको छ। मंगलबार बिहान जिल्ला अस्पताल प्यूठानमा भर्ना भएकी प्यूठान नगरपालिका २ दाखाक्वाडी...

ललितपुरकी उपमेयर श्रीमान्बाट कुटिइन्, श्रीमान् प्रहरी नियन्त्रणमा…

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारी श्रीमान्को कुटपिटबाट घाइते भएकी छन् । अरुलाई न्याय दिलाउने न्यायिक समितिका संयोजक समेत रहेकी उपमेयर अधिकारीलाई...

मोदी नेपाल भ्रमणमा रहँदा सीमा विवाद समाधान गर्न माग…

काठमाडौँ । माओवादी पूर्व जनमुक्ति सेना, पार्टी नेपालले कञ्चनपुरलगायत जिल्लामा भारतीय पक्षबाट सिमाना मिचिएको भन्दै सीमा विवाद समाधान गर्न माग गरेको छ । भारतीय सीमा...

गर्भपतन सेवा लिन आउनेको संख्या वर्षेनी बढ्दै…

ललितपुर । लुभुस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भपतन सेवा लिन आउनेको संख्या वर्षेनी बढिरहेको छ । आर्थिक वर्ष २०७३/७४ मा जम्मा ५४ जना महिलाले गर्भपतन गराएको...

ताजा अपडेट